प्रदेश नम्बर पाँच अन्तरगतका इकाई समितिहरु

परासी, गण्डक, वर्दघाट, भैरहवा, अमुवा, बुटवल, बुटवल ग्रिड, तौलिहवा, कृष्णनगर, पाल्पा, गुल्मी, अर्घाखँची, घोराही, तुल्सीपुर, प्युठान, रोल्पा, कोहल्पुर, नेपालगन्ज क्षेत्रीय कार्यालय, नेपालगन्ज र गुलरीया गरी २० इकाई समिति तथा अध्यक्षहरु निम्नानुसार रहेका छन ।

इकाई समिति विवरण

इकाई समितिको नाम इकाई अध्यक्षाको नाम फोन नम्बर
बुटवल वितरण केन्द्र श्री
भैरहवा वितरण केन्द्र श्री
परासी वितरण केन्द्र श्री
नयाँमिल वितरण केन्द्र श्री
तौलिहवा वितरण केन्द्र श्री
कृष्णनगर वितरण केन्द्र श्री
पाल्पा वितरण केन्द्र श्री
गुल्मी वितरण केन्द्र श्री
अर्घाखँची वितरण केन्द्र श्री
वर्दघाट वितरण केन्द्र श्री
अमुवा वितरण केन्द्र श्री
बुटवल ग्रिड महाशाखा श्री
गण्डक जल विद्युत केन्द्र श्री
घोराही वितरण केन्द्र श्री
तुल्सीपुर वितरण केन्द्र श्री
गुलरीया वितरण केन्द्र श्री
कोहल्पुर वितरण केन्द्र श्री
प्यूठान वितरण केन्द्र श्री
रोल्पा वितरण केन्द्र श्री
नेपालगन्ज वितरण केन्द्र श्री
नेपालगन्ज डिभिजन कार्यालय श्री

बुटवल इकाई समितिका गतिविधिहरु

विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

ने.वि.प्रा. नयाँमिल वितरण केन्द्र र तौलिहवा बितरण केन्द्र बाट बुटवल बि.के. मा सरुवा भइ आउनुभयका कर्मचारिहरु क्रमशः सकुन्तला गिरि (नयामिल ईकाई समिती सदस्य)र गिरिराज पराजुलि(तौलिहवा ईकाई समिती सचिब)लाई बुटवल बितरण केन्द्र तथा आ.टे.यु. रा.क.यु. बुटवल ईकाई समितिमा हार्दिक स्वागत गर्दै बुटवल बि.के. वाट नयामिल बितरण केन्द्र् , कालिगण्डकी जलविद्युत केन्द्र र टाडी बितरण केन्द्रमा सरुवा भइ जानू भयका कर्मचारिहरु क्रमशः सरस्वती शर्मा(रा.क.यु. केन्द्रिय सदस्य), टेकबहादुर थाप(रा.क.यु.पुर्व क्षेत्रीय सदस्य) र चित्र बहादुर राना(रा.क.यु.बुटवल ईकाई समिती सल्लाहकार) लाई सफल कार्यकालको शुभकामना दिदै विदाई गरियो ।



बर्दघाट इकाईद्वारा स्वागत कार्यक्रम सम्पन्न

आधिकारिक ट्रेड युनियन नेबिप्रा राकयु बर्दघाट इकाई समितीद्वारा आयोजित बर्दघाट बितरण केन्द्रका नवनियुक्त केन्द्र प्रमुख जगन्नाथ झालाई वर्दघाट बितरण केन्द्रमा स्वागत गरियो । उक्त अवसरमा नवनियुक्त केन्द्र प्रमुखद्वारा बितरण केन्द्रका तमाम समस्याको समाधान गरि ग्राहकबर्गमा छिटो छरितो र चुस्त दुरुस्त सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त भयो ।

स्वागत कार्यक्रमको झलक

स्वागत कार्यक्रमको झलक

तिनाउ पावर हाउस मर्मत

राकयुका इकाई अध्यक्ष टंक वस्याल सहितको टिम वितरण केन्द्र अन्तर्गत रहेको तिनाउ पावर हाउस मर्मत गर्दै । २०२८ साल तिर निर्मित यो पावर हाउस अतिनै जिर्ण अवस्थामा जोगाडको भरमा चलिरहेको छ । बेला बेलामा अपग्रेडका कुराहरु पनि सुनिने गर्छ तर हाल सम्म कार्यान्वयनमा आउन सकिरहेको छैन । कुल उत्पादन क्षमता १ मेगावाट रहेको यो पावर हाउसबाट लगनशिल कर्मचारीको कारण किरब ५०० किलोवाट उत्पादन भई रहेको छ ।

विद्युत सुरक्षा दिवस

विद्युत सुरक्षा दिवस

दशौं केन्द्रिय सभामा लुम्बिनीको सहभागिता

दशौं केन्द्रिय सभामा लुम्बिनीको सहभागिता

दशौं केन्द्रिय सभामा प्रमुख अतिथि

दशौं केन्द्रिय सभामा प्रमुख अतिथि